शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गल्ती गरेको छैन, राजीनामा दिन्नँ : धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु ४१ औं दिनदेखि आन्दोलनमा छन् । बोर्डका अध्यक्षलाई कर्मचारीहरुले कार्यालय प्रवेशमा समेत रोक लगाएका छन् । अध्यक्षलाई कार्यालयमा प्रवेशमा रोक लगाएपछि धितोपत्र बोर्डका अध्यक्ष...