बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कानुन निर्माणलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ

काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् । कुष्ठरोगको क्षेत्रमा गरिएको एक विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटीद्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै...