काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ल्याएको आर्थिक विधेयकमार्फत क्यासिनो रोयल्टी वृद्धि गरेको छ । आर्थिक विधेयकमा नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजतप्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन...