सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई थप गैरआवासीय जिम्मेवारी प्रदान गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिअनुसार...