शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजीनामा दिनुअघि रामहरिले किन सम्झिए किशुनजी ?

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ गडबडी प्रकरणमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुअघि कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झिए । मंगलबार...