तेल अभिभ । इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै मिसाइल खसेको छ । इजरायली अधिकारीहरूले आइतबार बिहान गरेको दाबी अनुसार मिसाइल यमनबाट प्रहार गरिएको हो । अनलाइनमा पोस्ट गरिएको अप्रमाणित...