काठमाडौँ । वृद्धावस्था मोतीबिन्दुको मुख्य कारण हो भन्ने विश्वास धेरैको छ । तर, मोबाइल फोन र स्क्रिनको अत्यधिक प्रयोग पनि हानिकारक हुन सक्छ । यसले आँखा थकान, सुख्खापन र दृष्टिमा...