काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ। बिहीबार...