लुम्बिनी प्रदेशसभालाई सम्बोधन
सरकारले अध्यादेश ल्याउँदा धेरैले धन्यवाद दिएका छन् : प्रधानमन्त्री ओली
सोमबार, ०५ फागुन २०८१, १८ : ००
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको अध्यादेशबारे व्यापक समर्थन रहेको जिकिर गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्दै उनले अध्यादेश ल्याएपछि सबैले धन्यवाद दिएको जिकिर गरेका हुन् ।
‘हामीले २९ वटा कानुन हेरफेर गर्यौँ । ६ वटा अध्यादेशमा समेट्यौँ । अध्यादेशमा व्यापक समर्थन छ । धेरैले धन्यवाद भनेका छन्’, उनले भने, ‘विरोध गर्नै पर्ने भएकाले विरोध गर्नु बेग्लै कुरा हो । धेरै कानुन निर्माण गर्नुपर्छ । तीव्र गतिमा विकास गर्नका लागि अध्यादेश ल्याएको । कानुन निर्माण गर्ने काम अगाडि बढेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण