बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलका क्रममा घाइते भएका चर्चित जकी माइकल ओ’ सुलिभानको निधन

काठमाडौँ । आयरल्यान्डका चर्चित जकी (घोडचढी खेलका खेलाडी) माइकल ओ’सुलिभानको निधन भएको छ । उनी यसै महिनाको प्रारम्भमा आयरल्यान्डको थल्र्समा लडेर गम्भीर घाइते भएका थिए ।  फेब्रुअरी ६ तारिखमा...