काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको अमेरिका र ओमानबिचको खेलमा स्पिन बलरहरुले गजबको कीर्तिमान बनाएका छन् । ओमानको घरेलु मैदानमा मंगलबार खेलिएको उक्त खेलमा दुवै टोलीका स्पिन बलरहरुले...