हेटौँडा । निर्माण सम्पन्न भएको दुई वर्षपछि थाहा नगरपालिकाको चित्लाङमा निर्माण गरिएको भ्युटावर उद्घाटन गरिएको छ । स्थानीय तहले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी बागमती प्रदेश सरकारले निर्माण गरेको सो भ्युटावर बुधबार...