बारा । वनलाई आयआर्जन र सम्पत्तिसँग जोड्ने प्रचलित उखान हो– ‘हरियो वन नेपालको धन’ । वनलाई सही ढङ्गले व्यवस्थापन गर्न सके त्यसबाट सरकारले वार्षिक अर्बौं रुपैयाँ राजस्व सङ्कलन र ठुलो...