काठमाडौँ । नेपाल बार एसाेसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले दुई तिहाइ सरकारको बलमा न्यायपालिकामाथि प्रहार भएमा बार एसोसियसनले आफ्नो पोजिसन लिने बताएका छन्। भक्तपुरमा शुक्रबार आयोजित नेपाल बार एसोसिएसन कानुन व्यवसायी...