मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सरोज गुरागाईंले भने– मेरो कारणले काठमाडौँ महानगरपालिकाको बजेट रोकिन हुँदैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आफ्नो कारणले बजेट रोकिन नहुने बताएका छन् ।  आइतबार केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले  भने- ‘म बजेट आउनुपर्छ भन्नेमा छु ।...