बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

प्रहरीमा पुग्यो गायिका बिमा कुमारी दुराको ‘लमजुङ तुर्लुङकोट’ गीत विवाद

काठमाडौँ । वरिष्ठ लोकदोहोरी गायिका बिमा कुमारी दुराको चर्चित गीत ‘लमजुङ तुर्लुङकोट, सररर हावा चल्यो लाकुरीको बोट’ विवादमा तानिएको छ ।  रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ७’ मा...