वाशिङटन डीसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू राष्ट्रपतिमा निर्वाचित भए आप्रवासनमा कडाइ गर्ने वाचा गरेकी छिन् । इजरायललाई हतियार दिने कुरामा आफ्नो पूरा समर्थन रहेको पनि उनले बताइन् । डेमोक्रेटिक...