सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेनलाई अमेरिकाको बाचा, बजेटमा व्यवस्था नभए पनि सैन्य सहयोग जारी रहने

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग जारी राख्ने वाचा गरेका छन् । अमेरिकी संसद्‌मा शटडाउन रोक्नका लागि पारित गरिएको बिलमा युक्रेनको मद्दतका लागि सैनिक कोषको कुनै व्यवस्था छैन । ...