हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एक कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया जान लागेसँगै विवाद उत्पन्न भएको छ । ...