काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर एचपीभी खोप र १४ वर्ष मुनीका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...