काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सिता मिजारले सरकारको स्वामित्वमा रहेका प्राधिकरण, बोर्ड, विकास समिति, कोष, परिषद्, प्रतिष्ठान, कम्पनी लगायतका सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति गर्दा सरकारले समानुपातिक समावेशी सिद्धान्तलाई अवलम्बन नगरेको...