शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट

पोखरा । कास्की आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सम्झिन्छन्, आफ्नो जेलजीवन । २०३९ माघ ३ देखि २०४२ कात्तिकसम्म ओली कास्की कारागारमा थिए । त्यसपछि स्याङ्जा हुँदै हनुमानढोका लगिएको थियो ।...