शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योतिष र कर्मकाण्डको ६ महिने प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षण सुरु गरेको छ । चैत अन्तिमदेखि सुरु भएको ज्योतिष प्रशिक्षणमा ४० र कर्मकाण्ड प्रशिक्षणमा २२ प्रशिक्षार्थी रहेको...