काठमाडौँ । सवारी चालक अनुमति पत्रको छपाइ सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यस सम्बन्धमा यातायात व्यवस्था विभाग र केन्द्रबिच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार...