शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

तीन मुक्तक

नसोध मलाई घाटा या नाफामा छु कसिङ्गर त हुँ म तिम्रै आँखामा छु बिझ्न सक्छ नदेखेको काँडा पनि होसियार ! मजदुरीको पाखामा छु । ०० फूल दिएर उपहार छुरा धस्न खोज्नेलाई  ठुला–ठुला कुरा गरी चिल्लो घस्न...