शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।  काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समिति, उच्च व्यवस्थापन र विभागीय...