काठमाडौँ । इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ। इरानको सरकारी समाचार संस्था फार्सका अनुसार १६ जुनमा तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स्थलमा इजरायली आक्रमण...