इरान–इजरायल द्वन्द्वको नवौँ दिन : कसले कति क्षति बेहोर्यो ?
शनिबार, ०७ असार २०८२, २१ : २८
सारांश
- इजरायल-इरान द्वन्द्व सुरु भएको नौ दिन पुग्यो। इजरायली सेनाले इरानमा आक्रमण गरेको छ।
- इरानी समाचार एजेन्सीका अनुसार द्वन्द्वमा ४३० जनाको मृत्यु र ३,५०० भन्दा बढी घाइते भएका छन्।
- इजरायलका अनुसार २५ जनाको मृत्यु र २,५१७ घाइते छन्।
काठमाडौँ । जुन १३ मा इजरायल–इरान द्वन्द्व सुरु भएको शनिबार नौ दिन भइसकेको छ। इजरायली सेनाले आज पनि दक्षिण–पश्चिमी इरानमा ‘सैन्य पूर्वाधार’ लाई लक्षित गरी ताजा आक्रमण गरेको बताएको छ।
यसैबिच, इरानी समाचार एजेन्सी नूरले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै द्वन्द्व सुरु भएदेखि इरानमा कम्तीमा ४३० जनाको मृत्यु भएको र ३,५०० भन्दा बढी घाइते भएको बताएको छ। इजरायलले दिएको जानकारी अनुसार हालसम्म २५ जनाको मृत्यु भएको छ भने २,५१७ जना घाइते भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण