बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश सांसद डम्बर तामाङ जोडिएको ‘आपराधिक विश्वासघात’ प्रकरण के हो ?

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दर्ता भएर मुद्दा अनुसन्धानको प्रक्रियामा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तामाङ धादिङ क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित भएका हुन्...