बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमको विडम्बना : वनमै सड्छन् काठ-दाउरा, बिदेसिन्छ अर्बौँ रुपैयाँ

धनगढी । सुदूरपश्चिम प्रदेशको वन क्षेत्र अहिले अन्योलमा छ । एकातिर प्रदेशका सरकारी र सामुदायिक वनहरूमा अर्बौँ मूल्यका काठ–दाउरा कुहिएर, जलेर वा चोरी भएर नष्ट भइरहेका छन् भने अर्कोतिर सोही...