बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार

काठमाडौं । पुँजीगत बजेटको सुस्त कार्यान्वयनले यस वर्ष समेत निरन्तरता पाएको छ । सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि ल्याएको बजेट कार्यान्वयनको पछिल्लो तथ्यांकले यो अवस्था देखाएको हो । महालेखा...