वासिङ्टन डिसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा सहमति जनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले बताएका छन्। अमेरिकी विशेष दूत अनुसार रुसले सम्भावित शान्ति सम्झौताको एक...