बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वर्णलक्ष्मी सहकारी घोटाला प्रकरण : जीबी राईका जेठानको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न ज्ञान बहादुर बमजनले दिएको पुनरावेदनमा उच्च अदालत पाटनले बिहीबार प्रमाण मिसिल झिकाउने आदेश जारी गरेको छ । बमजनले साधारण तारेखमा बसेर...