सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

‘अर्बौँ लगानी भएका उद्योगहरू स्थानान्तरण गर्ने आदेश दिनु जायज होइन’

काठमाडौँ । सर्वोच्च अदालतले वातावरण प्रदूषणलाई कारण देखाएर लुम्बिनी क्षेत्रको १५ किलोमिटरभित्र पर्ने उद्योग स्थानान्तरण गर्न दिएको आदेशले खैलाबैला मच्चायो ।  गत भदौ ११ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी...