काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न आदेश दिएपछि पदमुक्त भएका मनोज सिलवालले अदालतको निर्णय आएदेखि नै आफू बिदामा बसिसकेको बताएका छन् । सोमबार...