मुम्बई । भारतीय महिला क्रिकेट टिमले आइतबार मुम्बईमा भएको एकदिवसीय विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै पहिलो पटक विश्व च्याम्पियन बनेको छ। यो ऐतिहासिक जितपछि भारतभर खुसीयाली छाएको छ। जितलगत्तै भारतीय क्रिकेट...