हरेक वर्ष अक्टोबरको दोस्रो शुक्रबार अन्डा दिवस मनाउने गरिन्छ । यस वर्षको हकमा अक्टोबर १० वा असोज २४ गते २९औँ विश्व अन्डा दिवस मनाइँदै छ, ‘प्राकृतिक पोषणले भरिपूर्ण ः शक्तिमान...