काठमाडौँ । नेकपा एमालेका तर्फबाट काठमाडौँ क्षेत्र नम्बर–४ का उम्मेदवार डा.राजन भट्टराईले विगतमा निर्माण भएका भौतिक पूर्वाधारहरूको अवस्थामा गुणात्मक सुधार ल्याउनु आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्। बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा...