बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

श्रीलंकामा भाइले दाजुलाई खुवाए प्रधानमन्त्रीको सपथ

श्रीलंका पिपुल्स पार्टीका (एसएलपीपी) का ७५ वर्षीय नेता महिन्दा राजपाक्षेले आइतबार चौथोपटक देशको प्रधानमन्त्रीको सपथ लिएका छन् ।  उत्तरी कोलम्बोको केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित सपथ ग्रहण...