बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

श्रीलङ्कामा मट्टितेलको मूल्य ५० रुपैयाँ घट्यो

कोलम्बो । श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रुपैयाँ घटाइएको छ ।  श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल...