शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित छ : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् ।  बिहीबार काठमाडौँमा...