काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्व विद्यालयलाई राजनीतिक भागबण्डाका आधारमा चलाउनु नहुने बताएका छन् । शुक्रबार नेपाल विद्यार्थी संघले काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै...