मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रुसले शक्तिशाली हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्‍यो : जेलेन्स्की

किएभ । युक्रेनका राष्ट्रपति भ्लोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक आक्रमणका क्रममा शक्तिशाली हाइपरसोनिक ‘ओरेसनिक’ ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेका छन् । आणविक वा परम्परागत दुवै प्रकारका हतियार बोक्न...