बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियाकाे दुर्गम मरुभूमिमा ६ जनाको शव भेटियो, पाँच पुरुष पक्राउ

वाशिङटन डिसी । अमेरिकी प्रहरीले पाँचजना पुरुषलाई पक्राउ गरेको छ । दक्षिण क्यालिफोर्निया दुर्गम क्षेत्रमा रहेको मोजाभे मरुभूमिमा ६ जनाको शव फेला परेको थियो । गैरकानुनी गाँजाखेती मामिलामा विवाद हुँदा...