काठमाडौँ । हालसम्म देशभरबाट साढे १३ लाखभन्दा बढी व्यावसायिक प्रतिष्ठान तथा एकाइहरूको विवरण सङ्कलन भएको छ । 'दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२' अन्तर्गत यस्तो तथ्यांक सकलन भएको हो । सोमबार राष्ट्रिय...