काठमाडौँ । इटालीले पहिलो पटक खेल्न लागेको आईसीसी टी–२० पुरुष विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । वेन म्याडसेनको कप्तानीमा इटालीले विश्वकप खेल्ने पक्का भएको हो । विश्वकपमा...