काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ को मत गणना साढे १२ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सबै मतदानस्थलबाट मतपेटिका सङ्कलनको काम सकिएर सर्वदलीय बैठक बस्ने...