बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी नाका कर्णाली समृद्धिका आधार

सुर्खेत । नेपालको व्यापारिक सम्बन्ध विशेषगरी भारतसँग छ । तर, संघीयतासँगै बाँके र बर्दिया जिल्ला लुम्बिनीमा गाभिएपछि भारतसँग कर्णालीको सीमा सम्बन्ध छैन । आफ्नो कुनै आयस्रोतको माध्यम नभएको कर्णाली समृद्धिको...