तेहरान । इरानका सर्वाेच्च नेता मोज्तबा खामेनीले वरिष्ठ सैन्य कमान्डर मेजर जनरल अब्दुल्लाहीसँग भेट गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्ला केही दिनयता यो उनको दोस्रो प्रत्यक्ष भेटवार्ता भएको बताइएको...