काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु केबलनेट लिमिटेडको आयोजनामा काठमाडौंमा 'चौथो एपाक आईपीभी सिक्स काउन्सिल मीट' सम्पन्न भएको छ। चैत २७ गते सम्पन्न यस दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनले नेपालको...